नयाँ सरकारले बनाएका शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।


शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।


यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो ।


के छन् शासकीय सुधारका १०० कार्यसूचीमा?


प्रकाशन भएका दस्तावेजहरू

69c7f8b318cd5_1774713011.pdf