गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शुशिला कार्कीकै चाहनामा गृहमन्त्री अर्यालको नाम सिफारिस भएको हो । अब राष्ट्रपतिले अर्याललाई मनोनीत गर्नुपर्ने हुन्छ ।

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको छ ।