एमालेले केन्द्रीय सचिवालय बैठक शुरु
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुरु भएको हो । बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्ने बताइएको छ ।
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुरु भएको हो । बैठकले प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्ने बताइएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ । प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १६ सिट जितेको छ ।