जुम्लामा मतगणना शुरु, ज्ञानेन्द्र शाहीको अग्रता
चार सय मत गणना गर्दा शाहीले १८२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले १२९ मत काँग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन । त्यस्तै रास्वपाकी विनिता कठायतले ४ मत प्राप्त गरेकी छन ।
काठमाडौँ । जुम्लामा मतगणना शुरु भएको छ ।
प्रारम्भिक मतगणना अपडेट अनुसार राप्रपाका ज्ञानबहादुर शाहीको सुरुवाती अग्रता लिएका छन् । चार सय मत गणना गर्दा शाहीले १८२ मत प्राप्त गरेका छन् भने नेकपाका नरेश भण्डारीले १२९ मत काँग्रेसका दीपबहादुर शाहीले ४० र एमालेका शान्तिलाल महतले ३० मत प्राप्त गरेका छन । त्यस्तै रास्वपाकी विनिता कठायतले ४ मत प्राप्त गरेकी छन ।