दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रसाईलाई निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले फागुन ४ गते उनको निजी निवास भक्तपुरबाट पक्राउ गरेको थियो । आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

आज न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।

प्रसाईलाई निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले फागुन ४ गते उनको निजी निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।