स्वरोजगार लघुवित्तमा विन नेपाल लघुवित्तलाई गाभिने, समझदारीपत्रमा हस्ताक्षर

स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ७८ करोड ३९ लाख २४ हजार र विन नेपालको चुक्ता पुँजी ८ करोड ४३ हजार ४० हजार रुपैयाँ छ ।

काठमाडौं । स्वरोजगार लघुवित्तमा विन नेपाल लघुवित्तलाई गाभिने भएको छ। यस सम्बन्धमा दुई लघुवित्तबीच समझदारी भएर बुधबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा न्।

स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ७८ करोड ३९ लाख २४ हजार र विन नेपालको चुक्ता पुँजी ८ करोड ४३ हजार ४० हजार रुपैयाँ छ ।