आइएमई लाइफद्धारा नगद लाभांश घोषणा
बिहीबारको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२३६२ प्रतिशतले हुने नगद लाभांश करसहित सेयरधनीलाई कले वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबारको कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२३६२ प्रतिशतले हुने नगद लाभांश करसहित सेयरधनीलाई कले वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि घोषित लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले बताएको छ ।