राष्ट्र बैंकले तयार पार्यो एआई मार्गदर्शनको मस्यौदा, सरोकारवाला पक्षसँग सुझाव माग्यो
राष्ट्र बैंकले आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइनस्’ उपर कुनै सुझाव भएमा २०८२ पुस १५ भित्र केन्द्रिय बैंकमा लिखित रूपमा अथवा इमेल मार्फत उपलब्ध गराउन आग्रह गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइनस्’ (एआई)को मसौदा तयार पारेको छ । एआई मसौदाको लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको हो ।
आइतबार मार्गदर्शन सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त मसौदा उपर सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले उक्त मार्गदर्शन उपर कुनै सुझाव भएमा २०८२ पुस १५ भित्र यस बैंकमा लिखित रूपमा अथवा इमेल मार्फत उपलब्ध गराउन आग्रह गरेको छ ।
यस्तो छ मार्गदर्शनको मस्यौदा
प्रकाशन भएका दस्तावेजहरू
6935769681284_1765111446.pdf