राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

विज्ञापन
ncell

भेटमा पछिल्लो राजनीतिक तथा समसामयिक अवस्थाबारे छलफल भएको थियो ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा पछिल्लो राजनीतिक तथा समसामयिक अवस्थाबारे छलफल भएको थियो ।