महिन्द्राको नयाँ बोलेरो क्याम्पर डीसी गोल्ड सार्वजनिक, मूल्य ३९ लाख
यसले कठिन व्यावसायिक प्रयोगका लागि आवश्यक उच्च तान्ने क्षमता, इन्धन दक्षता तथा भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्ने दाबी गरिएको छ ।