राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक बस्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११स्३० बजे बस्नेछ।
राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था रहेको छ।
