४४६ गाउँपालिकाले ल्याए १० असारभित्र बजेट, तीन प्रतिशत बाँकी

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार १४ वटा गाउँपालिकाले तोकिएको समयभित्र गाउँसभामा बजेट पेश गर्न सकेनन् । असार १० भित्र बजेट ल्याउने गाउँपालिकाको संख्या ९७ प्रतिशत हुन आउँछ ।