साना तथा मझौला उद्योगलाई कर्जा सुरक्षण, वित्तीय पहुँच बढाउने सरकारको घोषणा
उनले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने काममा सरकार अगाडि बढ्ने बताए ।
काठमाडौं । सरकारले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले साना तथा मझौला उद्यागिलाई वित्तीय पहुँच सुनिश्चित गर्न फस्र्ट लस रिकभरी हुनेगरी कर्जा सुरक्षण गरिने काममा सरकार अगाडि बढ्ने बताए ।