सुन तोलामा एक हजारले घट्यो, चाँदीको २० रूपैयाँ बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ थियो ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै, बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँ थियो ।