धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवक शव फेला

सोह जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षिय महमद आयन कमड चैत्र २८ गते पिकनिक गएका उनी सो खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला पारेको छ ।

सोह जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षिय महमद आयन कमड चैत्र २८ गते पिकनिक गएका उनी सो खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।

आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोरको टोलीले घटनास्थलबाट करीव ४० मिटर तल झण्डै ४० मिटर गहिराईबाट उनको शव निकालेको हो ।