ललितपुरको दाउरा थकाली रेष्टुरेन्टमा लागेको आगो नियन्त्रणमा
मंगलबार दिउँसो करिब पौने ४ बजेतिर आगलागी सुरु भएको थियो । ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार आगलागीमा कुनै मानवीय क्षति भएको छैन ।