पाकिस्तानमा अमेरिकी दूतावासबाहिर गोली चल्दा कम्तीमा १० जना मारिए
पाकिस्तानमा अमेरिकी दूतावासबाहिर गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनमा उत्रिएका स्थानीय समूहले कराचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका थिए ।
काठमाडौं । पाकिस्तानमा अमेरिकी दूतावासबाहिर गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको विरोधमा आक्रोशित भिडले पाकिस्तानस्थित अमेरिकी दूतावासमा तोडफोड गरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनमा उत्रिएका स्थानीय समूहले कराचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका थिए ।