एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक भए पूर्व बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना
मंगलबारको कम्पनी सञ्चालक समिति बैठकले बैंकर ढुंगानालाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न भन्दै ढुंगानाले नविल बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट २०८१ चैत १२ मा राजीनामा दिएका थिए ।
काठमाडौं । पूर्व बैंकर ज्ञानेन्द्र प्रसाद ढुंगाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सञ्चालक बनेका छन् ।